फेरी गयो भूकम्प

काठमाडौं – बझाङमा बिहिबार भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भूकम्प गएपछि बझाङका मानिसहरु घरबाट बाहिर निस्किएका थिए ।

उक्त भुकम्प राति ८ बजेर ५५ मिनेटमा गएको जनाइएको छ । भूकम्पबाट भएको क्षति बारे कुनै विवरण आएको छैन।

Leave a Reply