आफ्नै छोरीलाई क रणी गर्ने बाबुले गरे जे’ल भित्रै पा’सो लगाएर दे’ह त्याग, खुल्यो यस्तो रहस्य (भिडियो

काठमाडौँ -आफ्नै छोरीलाई क’रणी गरेको अभि’योगमा लामो समय देखि प्रहरी हि रा स तमा रहेका एक जना हि रा सतमै झु ण्डि एको अवस्थामा मृ त फेला परेका छन् । कपिलवस्तुमा एक ब्यक्तिलाई आफ्नै छोरीलाई क’रणी गरेको अभि’योग लागेको थियो । उनी २५ दिन देखि प्रहरी हिरा’सतमा थिए । प्रहरी हिरासतभित्रै झु ण्डि एको अवस्थामा मृ त फेला परे पछि अहिले घ ट ना स्थलमा मानवअधिकारकर्मी र पत्रकारको टोलि पुगेको छ । केहि दिनअघि आफ्नै छोरी ब ला त्का र गरेको आरोपमा प क्रा उ परेका वाणगंगा नगरपालिका वडा नम्वर ८ का यि ब्यक्तिलाई अनुसन्धानका लागि प्रहरी हि रा स तमा राखिएको थियो ।

चार छोरी रहेका उनले जेठी छोरीलाई लामो समय देखि क’रणी गर्दै आएको भन्दै श्रीमती र छोरीले सार्वजनिक अभिब्यक्ति दिँदै आएका थिए । श्रीमतीले दिएको उजुरीको आधारमा ति बाबुलाई प क्रा उ गरी हि रा सत मा राखिएको थियो । श्रीमती र छोरीले विभिन्न युट्युव च्यानलहरुमा बाबुले आफु माथि अनै’तिक काम गरेको भन्दै अन्तरवार्ता दिँदै आएका थिए । आमाले अनुहार देखाएरै मिडियामा सो कुरा सार्वजनिक गरेकी थिइन् । उनै ब्यक्ति ईलाका प्रहरी कार्यालय पिपराको प्रहरी हि रा सत मा झुण्डिएको अबस्थामा मृ त फेला परेका हुन् । भिडियो

Leave a Reply