धनगढीमा भेटिए चौथो कोरोना संक्रमित व्यक्ति

काठमाडौ – कोरोनाभाइरसको चौथो सं,क्रमित व्यक्ति उपत्यका बाहिर भे,टिएका छन् । आज स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत यो जानकारी दिएका छन् ।

कोरोनाभाइरस सं,क्रमित व्यक्ति अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारभईरहेको जनाईएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ति व्यक्तिको अवस्था सामान्य रहेको छ । ३४ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनी दुबईबाट नेपाल आएका हुन् ।

Leave a Reply