ठुलो आवाज सहित नेपालको आकाशमा देखियो यस्तो अनौठो बस्तु, सामाजिक सञ्जालमा भाइरल

काठमाडौं – बिहिबार पश्चिम नेपालको आकाशमा अनौठो बस्तु देखिएको छ । आ,गोको ज्वा,ला जस्तो उक्त बस्तु पश्चिम नेपालको आकाशमा देखिएको बताइएको छ । यस्तो बस्तु आकाशमा देखिएपछि सामाजिक सञ्जालभरी तस्बिर राखिएको छ ।

उक्त बस्तु आकाशमा उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ गएको जनाइएको छ । गुल्मीका एक स्थानियका अनुसार अर्घाखाँचीतर्फ ज्वाला जस्तो बस्तु आवाज निकाल्दै गएको बताइएको छ । अहिले सामाजिक सञ्जालभरी आकाशमा अचम्मको बस्तु देखिएको भन्दै तस्बिर शेयर गरिएको छ ।

Leave a Reply