लकडाउन उल्लङ्घन गर्ने युवालाई प्रहरीले यसरी गर्यो कुटपिट, भिडियो भाइरल हेर्नुहोस्

काठमाडौँ – सुनसरीको इटहरी उपमहानरगपालिका अन्तरगत पर्ने खनारमा प्रहरीले साइकलयात्रीमाथि नि’र्मम तरिकाले कु’ट’पि’ट गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

लकडाउनको अवज्ञा गर्दै बुधबार बिहान ती युवक साइकलमा बाहिर निस्केपछि प्रहरीले उनीमाथि कु’ट’पि’ट गरेको हो ।

यो भिडियो हरेर सामाजिक सञ्जालमा प्रहरीलाई धन्यवाद दिइएको छ । तर, नेपालको कानूनअनुसार सर्वसाधारणलाई प्रहरीले त्यसरी दु’र्व्य’वहार गर्न मिल्दैन । त्यसैले प्रहरी प्रधान कार्यालय, नक्सालले दुवैजना प्रहरीलाई कारवाही गर्ने तयारी गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एआईजी शैलेश थापा क्षेत्री भन्छन्, ‘यो घटना इटहरी, खनारको रहेछ । दुवैजनालाई विभागीय कारवाही हुन्छ ।’

Leave a Reply