पशुपतिमा २५ जनाभन्दा बढी मलामी नआउन आ’ग्रह, आरती बन्द

काठमाडौं – काठमाडौं गौशालास्थित पशुपतिनाथ परिसरमा दैनिक रुपमा हुँदै आएको आरती ब’न्द गरिने भएको छ । कोरोना भाइ’रसको सं’क्रम’ण बढ्दै जाँदा विश्वभर त्रा,स फैलिएका बेला पशुपति क्षेत्र विकास कोषले प्रत्येक दिन साँझ गरिने आरती शनिबारदेखि ब’न्द गर्ने भएको हो ।

साथै कोषले म’लामी आउँदा २५ जनाभन्दा बढी नआउन आ’ग्रह गरेको छ। केही दिनअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलको संयोजकत्वमा गठित ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति’को बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन न’हुने निर्णय गरेको थियो।

Leave a Reply