ज्वाला संग्रौला सहित ३ जनालाई प,क्राउ,अनुस!न्धान गर्दै

७ असार,काठमाडौं – नेपाल प्रहरीले समाजसेवी तथा सामाजिक अभियान्ता ज्वाला संग्रौला सहित ३ जनालाई प,क्राउ गरेको छ । प्रह!रीमाथि दुर्व्य!वहार गरेको घ!टना सामाजिक सञ्जा!लमा भाइरल भएपछि प्रहरीले संग्रौलालाई प!क्राउ गरेको हो । संग्रौलालाई प!क्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताएका छन् । संग्रौला सहित हिमाल उपाध्या,शर्मिला वाईबा रहेका छन् ।

प्रहरीमाथि दुर्व्य!वहार गरेको घट!ना भाइ!रल भएपछि अनुस!न्धानका लागि नियन्त्रणमा लिइएको सिंहले जानकारी दिए । केही दिनअघि संग्रौलाले प्रहरी कर्मचारीलाई जातका आधारमा सरुवा गर्ने ध!म्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी सक्रिय भएको हो ।

Leave a Reply