काठमाडौंमा भेटियो अच्चमको भुतको परिवार,भूतले सताएर बसेका बृद्धलाई सहयोग(भिडियो)

६ असार,काठमाडौं । प्रम्परागत भनाई अनुसार कुनै मृ!त व्यक्तिको आत्मानै भूत हुन्छ। भूत साधारणतया कुनै मृ!त व्यक्तिको आत्मा हो भन्ने गरिन्छ। तर सबै आत्मा भुत हुँदैनन् भूत भन्नाले ति आात्मा बुझिन्छन् जसको क्रियाक्रम पूरा नभएको, अस्वभाविक मृ!त्यु भएको, अस्वभाविक भन्नुको अर्थ अल्पा!युमै म!र्नु, भीरबाट लडे!र मर्नु जस्ता भयानक कष्ट भोगी मरेकाहरूको आत्मा मात्रै भूत बन्छ भन्ने विश्वास गरिन्छ । कतिपय मान्छे भूतमा विश्वास गर्छन् त कतिले भूत हुने कुरा पटक्कै मान्दैनन् । उनिहरू भन्छन्, यो खालि दृष्टिभ्रम र मानसिक डर मात्र हो ।

तर काठमाडौंको एउटा घरमा भूतहरू आएर निकै नै पिछा गरेको खुलेको छ । भुताहरुको जमात आएर बैठकसम्म बस्ने गरेको भेटिएको जानकारी गरेका छन् । अदृश्य तरिकाले भुत बनेर आएर एक बृद्धलाई निकै नै गाह्रो बनाएको रहेछ । घरमा आएर खानापिन गर्ने कुराकानी गर्ने लगायतका समेत गतिविधि हुने बताएका छन् । आफुसंग पनि कुरा गर्न आउने बताएका छन् । २० / २२ जनाको ग्रुप भएर आउने र घरमा सुत्न समेत नदिने बताएका छन् ।

आफु जता जादा पनिसंगै जाने गरेको बताएका छन् । भुत बनेर आईसके पछी आफ्नो मनले काम नगरेको बताउछन । भेट भैसके पछि उनलाई आफ्नो नियन्त्रण लिने गरेको बताउछन । गंगा लामाले Good Tv मा तयार भएको भिडियो रिपोर्टसँगै सोहि भुतसंग बसेका व्यक्तिसंग गरिएको कुराकानी । हेर्नुहोस भिडियो :

Leave a Reply