१० वर्षीय बालिकालाई बल!त्कार पछी फ!रार अप,राधि प,क्राउ

४ असार, सप्तरी । सप्तरीमा सामू.हिक बला,त्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि प,क्राउ परेका छन् । १३ वर्र्ष कै.द स,जाय पाएर फ,रार भएका तत्कालीन साविकको सकरपुरा गाविस(७ ९हाल तिलाठी कोइलाडी गाउँपालिका(३०का लफन्दर भनिने ओमप्रकाश मुखियालाई प्रहरीले प,क्राउ गरेको हो । उनलाई गाउँमै फेला पारी निय.न्त्रण्मा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी)माधवप्रसाद काफ्लेले बताए ।

मुखियालाई गाई चराउन गएकी १० वर्षीया बालिका बला,त्कार गरेको अभियोगमा सप्तरी जिल्ला अदालतले २०७५ असार ५ गते १३ वर्ष कै,द स,जाय फैस,ला गरेको थियो । घट,ना २०६४ साल असोज ९ गते भएको थियो । त्यसयता उनी फ,रार थिए । पक्रा,उ परेका मुखियालाई कैद भुक्तानको लागि अदालतले राजविराज कारागार चलान गरिसकेको छ ।

यो घट,नामा अरु तीनजना पनि सं,लग्न थिए । उनीहरुलाई पनि १३ वर्ष कैद सजाय फैसला भएको थियो । एकजना अझै फ,रार रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply