रोशन सिंहको शब्द संगितमा प्रबिशा र रोशन सिंहको स्वरमा“रुनु पर्लानी”सार्वजनिक(भिडियो)

काठमाडौं -रोशन सिंहको उत्कृष्ट सब्द सृजना तथा संगितमा“रुनु पर्लानी”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपालि गीतसंगीतको दुनियाँमा दिन प्रतिदिन गित सार्वजनिक भैरहेका हुन्छन । यसै क्रममा उनले उक्त गित बजारमा ल्याएका हुन । रुकुममा जन्मिएर काठमाडौंलाई गित संगितको कर्मथलो बनाएका रोशन सिंह गित संगितको क्षेत्रमा सबैका लागी लोकप्रिय नब्दै गएका छन् ।

बि-स्टारले पोस्ट प्रोडक्सन गरेको गित आज AR Old Series को अफिसिस्यल युटुव च्यानलबाट सार्वजनिक भएको उक्त गितमा सर्जक रोशन सिंह र प्रबिशा अधिकारीको स्वर रहेको छ ।जिबन बडुको संगीत एरेन्जमा तयार भएको गित मिक्सीङ कुमार रानाले गरेका हुन ।
निर्देशक तथा कोरियोग्राफर बिक्रम चौहानले निर्देशन गरेको यो भिडियोलाई प्रकाश खड्काले छायाकन गरेका हुन भने मिनल बिकले सम्पादन गरेको म्युजिक भिडियोमा रेणु पुन,रोशन सिंह र प्रकाश मान श्रेष्ठको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply