राउटे समुदायकी २ जनि युवती सम्झना र गाजलीलाई यौ,न दु,व्र्यवहार गरेको घट,ना सार्वजनिक(भिडियो) कार*बाही गर्न अपिल

२३ जेठ,काठमाडौँ, राष्ट्रिय मानव अधिकार आयोगले दुई राउटे युवतीको गोपनीयताको संरक्षण गर्दै घट,नाका दोषीलाई तत्काल कारबाही गर्न सरकासँग आग्रह गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाले स्थानीय राउटे समुदायका युवतीलाई प्रलोभनमा पारी मदि,रा से,वन गराई यौ,न दु,व्र्यवहार गरेको घट,ना सार्वजनिक भएपछि आयोगको कर्णाली प्रदेश शाखा कार्यालयले अनुगमन गरेको थियो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा निजहरुको स्वास्थ्य परीक्षण गर्न र भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न र प्रभावकारी अनुस,न्धानमार्फत दोषीलाई कानूनी कार,वाहीको दायरामा ल्याउन आग्रह गरिएको हो ।

स्थानीय तीनजना युवाले राउटे समुदायका दुई युवतीलाई प्रलो,भनमा पारी स्थानीय होटलमा लगेर यौ,न,जन्य कार्य गर्न बाध्य बनाएको, उक्त घ,ट,नाका कारण निज युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको जनाएको छ ।

प्रलोभनमा पारी यौ,न,हिं,सामा लगाइएका उल्लेखित दुई युवतीलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजर,बन्द जस्तै गरी बन्दी बनाइएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

Leave a Reply