शैन्या तालिम लिईरहेका १९ वर्षीय अर्जुनको छाउनि अस्पतालमा निध!न

२२ जेठ,काठमाडौं-शैन्य आधार तालीम गरिरहेका एक नेपाली सेनाका जवानको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा अर्घाखाँचीको शितगंगा–३ निवासी १९ वर्षीय अर्जुन सारू रहेका छन् । नेपाली सेनाको श्री न. २ तालीम गण सैनामैनामा शैन्य आधार तालिम गरिरहेका सारु अ’चानक अचेत भए लगत्तै वीरेन्द्र सैनिक अस्पताल छाउनीमा लगिएको थियो । उपचारकै क्रममा उनको नि’धन भएको बताइएको छ ।यो समाचार गोर्खा डेलिमा लेखिएको छ । नेपाली काँग्रेस कपिलवस्तुले सरकारले अध्यायदेश मार्फत ल्याएको बजेटमा आर्थिक बर्ष २०७८÷७९ को बजेटमा ढुङ्गा, गिट्टी, बालुवा भारत निकासी खोल्ने भनि गरेको निर्णयको बिरोध गरेको छ । जिल सभापति सुरेन्द्रराज आचार्यले प्रेस बिज्ञप्ती मार्फत सरकारको सो निर्णय त’त्कालै फिर्ता लिन माग गरेका छन ।

आचार्यद्वारा जारी बिज्ञप्तीमा नेपाल सरकारले चुरे क्षेत्रको अ’नाधिकृत दोहन रोक्न २०७१ साउन १ गते देखि ढुङ्गा, गि’ट्टी, बालुवा निकासीमा प्र’तिबन्ध लगाएको र नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोईरालाको ने’तृत्वमा रहेको सरकारले गठन गरेको राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति मार्फत विभिन्न मापदण्ड नि’र्धारण गरेको उल्लेख छ ।

तर आगामी आवको बजेटमा ढुङ्गा, गिट्टी, बालुवा भारत निकासी खोल्ने भनि १ सय ९९ नम्बर बुदाँमा उल्लेख गरेकोमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । सरकारको निती तथा कार्यक्रममा समेत उल्लेख नभएको बिषयलाई एकाएक बजेटमा ल्याई देशकै आधा भन्दा बढि जनसंख्या बसोबास गर्ने भुभागको दुरगामी भविष्य सँग जोडिएको बिषयमा नागरिक र सरोकारवालालाई अन्धकारमा राखेर बनाईएको योजना दुराशयपुर्ण भएको बिज्ञप्तीमा जनाईएको छ ।

विगतमा चुरे क्षेत्रवाट ढुङ्गा, गिट्टी वालुवा अनियन्त्रित रुपमा उत्खननका कारण चुरेको क्षेत्रमा रहेका पानीको मुहान सुक्न गई तराई मधेस क्षेत्रमा भु क्षय र वाढि पहिरो जाने र पर्यावरणमा गम्भिर असर परेको अध्यन विष्लेशण गरिएको जनाउदै चुरे क्षेत्रको दोहनले अहिलेको पुस्ता मात्रै होईन, आउने सन्ततीको जिवन र भविष्य समेत जोखिममा पर्ने निश्चित बिज्ञप्तीमा ठहर छ ।

सरकारले चुरेको सं’वेदनशिलता नै नबुझि गरेको निर्णयले निहित व्यक्तिलाई क्षणिक लाभ पुगे पनि प्रकृती र आम नागरिकले ठुलो मुल्य चुकाउनु पर्ने भएकाले सरकार आम नागरिकको जनजिवन प्रति उत्तरदायि नभएको प्रष्टिएको जनाईएको छ । एकातिर सुकुम्बासी स’मस्याको समाधानका नाममा संस्थागत रुपमै वन क्षेत्र मास्ने र अतिक्रमण गराउने अर्का तर्फ राष्ट्रिय आय बढाउने नाममा चुरे क्षेत्र ध्वस्त पार्ने सरकारी निर्णय खेदजनक भएकोले तराई मधेसका जनताको जनजिवन सँग मात्रै नभई देशकै प्राकृतिक सम्पदाको बिनास गर्ने कुचेष्ठाका साथ सरकारले गरेको निर्णयलाई तत्कालै फिर्ता गर्न माग गरिएको छ ।

सरकारले अभिलम्ब सो निर्णय नसच्याए प्र’तिबाद स्वरुप बि’रोध र आन्दोलनका कार्यक्रम गरिने जानकारी गराउदै निर्णयको बि’रोध गर्न सम्पुर्ण राजनितिक दलहरु, नागरिक समाज, प्रकृति संरक्षणकर्मी, सञ्चारकर्मी र गैर सरकारी संघ संस्था तथा आम जनसमुदायहरुमा काँग्रेस कपिलवस्तुले आव्हान गरेको छ ।

Leave a Reply