तिलक बस्नेतको शब्द संगित तथा स्वरमा समसामयिक गित”कस्तो दिन आयो”सार्वजनिक(भिडियो)

काठमाडौं । बिश्वमाहामारीको रुपमा फैलिएको कोरोनको विषम परिस्थितिमा यतिबेला देश निकै नै संक्र!मणमा डुबेको बेला समाजसेवी,सामाजिक अभियान्ताले बिभिन्न ठाउमा सहयोग गर्दै अगाडि बढेका बेला जागरण तथा सचेतनामुलक यथार्तपरक गित संगितमा आईरहेका छन् । यसै सन्दर्भमा लोकप्रिय सर्जक,गायक तथा समाजसेवी तिलक बस्नेतको शब्द संगितमा समसामयिक गित”कस्तो दिन आयो”बोलको गित सार्वजनिक भएको छ ।

देश आक्रान्त भएको बेला गित निकै नै चेतनामुलक रहेको छ । गितमा सर्जक तिलक बस्नेतसंगै कल्पना पाण्डेको स्वर रहेको छ । सृजन बरालले निर्देशन गरेको म्युजिक भिडियो अमृत चापागाईले सम्पादन गरेका हुन् भने दिपक गिरीले छायांकन गरेका हुन् ।

म्युजिक भिडियोमा तिलक बस्नेत,निरुता शाही,शान्त शर्मा,लोक बहादुर टन्डन लगायतका कलाकारको कारुणिक अभिनय रहेको छ । हेर्नुहोस भिडियो :

Leave a Reply