प्रेमपत्र पठाएको भन्दै खाए मरणासन्न कुटाई,सामिजिक सञ्जालमा भिडियो भाई!रल

२१ जेठ,काठमाडौं-आफ्नी प्रेमिकालाई चिट्ठी लेखे हुनाले प्रेमीले कुटाई खाएको भिडियो सार्बजनिक भएको छ। शुक्रबार सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा एक युवकलाई डोरीले बाँधेर कु’टपिट गरिरहेका छन् । एक पुरुषले उनलाई लठ्ठीले खुटटामा र शरीरमा पि’टिरहेको अरु धेरै मानिसले हेरिरहेका छन् । कु’टाइ खाने युवक रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान हुन् । कक्षा ११ मा पढ्ने उनलाई बाँधेर कु’टपिट गर्ने वडा नम्बर ४ बस्ने किन्सीदेव गिरी हुन् । ११ मा पढ्ने बिकास साना बालबालिका नभएर उनि एक लक्का जवान युबक पनि हुन ।

जसले उक्त प्रेमिका युबतिलाई एकोहोरो माया गर्थे। उक्त युवतीले भने त्यस युबकलाई वास्तै गर्ने थिइनन्। युवती धेरै राम्री भएको कारणले गर्दा युक्त युबक केटि को रुपमा फिदा भएका थिए । किन्सीदेवसँगै उनका छोराहरु सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बाँधेर पिटेको प्रत्यक्षदर्शीले बताएका छन् । घ’टना बिहीबारकै भए पनि प्रहरीले अझै घ’टना बाहिर ल्याएको छैन । दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय युवतीलाई प्रेमपत्र लेखेपछि घ’टना भएको आफूले सुनेको बताए । गोर्खा डेलिमा लेखिएको छ ।

केटीलाई चिठीसिठी पठायो भन्ने कुरा सुन्नमा आएको छ, खास कुरा के हो मलाई पनि थाहा छैन’ उनले भने, ‘ब्यस्त भएकाले राम्रोसँग बुझ्न पाएको छैन । कु’टपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्र’हरीले पनि घ’टनाबारे जानकारी पाएको छ । वडाध्यक्ष चौधरीले घ’टनामा संलग्न दुबै पक्षलाई प्र’हरीले बोलाएको छ । ‘म पनि जानुपर्ने थियो, वडाको अनि आफ्नै काम धेरै भएकोले त्यहाँ जान पाएको छैन

Leave a Reply