लिचीको दाना घाँ’टीमा अ’ड्किदा ६ महिने बालकको मृ’त्यु

२० जेठ,काठमाडौं-कञ्चनपुरमा लिचीको दाना घाँ’टीमा अ’ड्किदा ६ महिने बालकको मृ’त्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँ’टीमा लिचीको दाना अ’ड्कि एर मृ’त्यु भएको हो। जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो घाँ’टीमा लिचीको दाना अ’ड्एि पछि उनलाई महाकाली अ’स्पताल लगिएको थियो ।

उनको अस्पतालमा मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक अमर थापाले बताए। अपराह्न साढे ४ बजेतिर बालकको घाँ’टीमा लिचीको दाना अड्किएपछि उपचारका लागि महाकाली अस्पताल पुर्‍याए पनि डाक्टरले मृ’त घोषणा गरेका हुन।

लिचि पाक्ने सिजन सुरु भएसंगै उक्त बालक बाहिर आगनमा खेली रहेको बेला भुईमा भेटिएको लिचिको गेडा खादा घा’टीमा अड्कि,एको थियो।

Leave a Reply