भाउजुको मिलोमतोमा लगातार ५ दिन सम्म यसरि बालिका बल!त्कृत,(भिडियो)

१९ जेठ,काठमाडौं-कोरोनाको विषम परिस्थिति एकातिर जटिल भएको छ भने अर्को तिर हाम्रो नेपालि समाजमा एक पछि अर्को घट!ना बाहिर आउँन लागेका छन् । ह!त्या हिंसाका घ<टना बाहिर आउँन थालेका छन् । यसै सन्दर्भमा एक अर्को घ!टना बाहिरि आएको छ । मोरङमा एक १२ बर्षिय बालिका माथि बल!त्कार भएको छ । बालिकाको आफ्नै भाउजुको मिलोमतोमा सो कार्य गरिएको खुलेको छ । साथीको घरमा गएको नाटक गरेर चटपटे र चकलेट खुवाएर अचेत बनाएर बलत्कार गरेको खुलेको छ । माईत जाने बाहना पारे ५ दिन सम्म लगातार बल,त्कार गरेको आरोप लगाएका छन् । अहिले सो घ,टना छानबिन मै रहेको छ । ५ दिन पछी घर फर्केर आईसके पछी सो कुरा बालिकाले आफु माथि यस्तो काम गरेको बताएकी छन् । Super Online TV टिभीले तयार पारेको हेर्नुहोस यो भिडियो रिपोर्ट : [embed]https://youtu.be/vcc_j6JZC7E[/embed]

Leave a Reply