काठमाडौं चन्द्रागिरीमा ढिस्कोले पुरेर २ जनाको मृ!त्यु, २ घा,इते

१९ जेठ,काठमाडौं -काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा बुधबार ढिस्कोमा पुरिएर दुईजनाको मृ,त्यु भएको छ । पर्खाल लगाउने क्रममा ढिस्को खस्दा दुई जनाको मृ,त्यु भएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी मोहन खाँणले बताए । रातोपार्टीमा लेखिएको छ ।

,मृत्यु हुनेमा उदयपुर बेलका–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राङसिराङ गाउँपालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङ छन ।

पर्खालले थिचेर उदयपुर कटारी घर भएका २१ वर्षका मिलन तामाङ र धादिङ गल्छी गाउँपालिका घर भएका १८ वर्षिय हरि घले गम्भीर घा,इते छन् ।

Leave a Reply