बिमाला राईको का!ण्ड सेलाउन नपाउदै एक पछी अर्को घट!ना बाहिरियो झापामा

१९ जेठ,काठमाडौं- झापाको भद्रपुर नगरपालिका वडा नम्बर ४ जहाँ आमाले आफ्ना छोराछोरीलाई छोडेर अन्यत्र ना`ठोसग फ’रार भएकि छिन् । विशेष गरेर पछिल्लो समय बैदेशिक रोजगारीमा श्रिमान भने आफ्नो घर परिवारको लागि खु’न-पसिना बगाउने तर यता श्रीमती भने ना`ठोसग रमाउने धेरै घ`टनाहरु घ`ट्दै आएका छन् । झापामा पनि सोही घ`टना घ`टेको छ जहाँ श्रिमतिले आफ्ना छोराछोरी छोडेर भएभरको सबै सम्पत्ति पोको पारेर श्रिमानको कुनै प्र’वाह नगरि छिमेकि ना`ठोसग भागेकि छिन् ।

उनिहरु भागेको करिबकरिब दुई महिना भन्दा बढि भैसक्यो र कहाँ छन् र के गर्दै छन् भन्ने अहिलेसम्म पनि थाहा छैन् । मलिन राजवंशी जो पल्लाघरको छिमेकि हुन् उनिसगनै भागेको परिवारको दा’बि छ ।र आफ्नो मात्रै सम्पत्ति नभएर भाउजुको समेत सम्पूर्ण गहनाहरु लिएर उनी भागेकि हुन् । छोराछोरी बिचल्लि पारेर उता श्रिमान बिदेशमा भएको मौका छोपि यसरी भाग्नुले तिमिलाई पा’प हैन आ’शुले श्रा’प लाग्नेछ ।

मेरो श्रीमानले मलाई धेरै माया गर्थे , जति खेर पनि फो गरेर के गर्दै छौ , बच्चालाई कस्ती छ भनि सोध्त्यो। कमाएको पैसा महिना सधै मलाई दिन्थे किन दिमाग बिग्रियो र म माथि सौता हाले थाहा छैन। सम्पर्क बिहिन भएको पनि एक महिना भयो अब मैले के गर्ने , म एकली ले के गर्ने बच्चा कसरिपाल्ने थाहा छैन।

बरु मलाई एक पटक लाई माफ गरिदेउ म बाट गल्ति भयो भनि माफ मागे म दिने थिए। युवा मन नेपालले तयार पारेको हेर्नुहोस यो भिडियो रिपोर्ट ।

Leave a Reply