बो!क्सि भन्दै महिला माथि निर्घा*त कु*टपिट

१६ जेठ,काठमाडौं-बो,क्सी आ’रोपमा भक्तपुरमा एक महिलामाथी नि’र्घात कु”ट’पि”ट भएको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्वर १ लोकन्थली स्थित मनोहराको बस्तीमा एक महिला माथी बो,क्सी आ’रोप,मा कु’टपि’ट भएको हो । मनोहरा सँगैको सुकुम्वासी बस्तीमा बस्दै आएकी मुना खनालमाथी बो,क्सीको आ’रोपमा कु”टपि,ट भएको हो । कु’टपिटबाट स’ख्त घा’इते भएकी मुना हाल घरमै छिन् । शरीरभरी नि’लडाम भएकी उनी आफ्नो मुन्टो चलाउन पनि नसक्ने अवस्थामा छिन् । उनलाई हाल दुई जनाले बसाई दिन र सुताई दिनु पर्ने अवस्था रहेको छ । कु”टपि,ट गर्नेहरुले गोजीमा भएको पैसा र मोबाइल समेत लगेकाले पैसाको अभावमा अस्पताल नगएको उनको भनाई छ । दु’खाई कम हुने औषधी खाएर अहिले घरमै बसेकी छु ।

उनले भनिन् । मुनालाई बो,क्सीको आ’रोप लगाउँदै एलिसा ठकुरी, सुरेस तामाङ, राधिका मगर , अनिल आलेमगर, लक्ष्मी माया टिचे नाम गरेकी महिला, सुमन माझी, एलेन्द्र तामाङ, संजय बुढाथोकी, म्यारी गुरुङ्ग, गंगा गुरुङ्ग लगायतका अन्य व्यक्तिहरुले पनि कु”टपिट गरेको प्रत्यक्षदर्शीहरु बताउछन् पि’डित महिलाका अनुसार फुलमाया भन्ने एक जना बस्तीमै बस्ने महिलालाई केहि समयदेखि काम ज्वरो छुट्ने तथा व’र्वराउने समस्या देखिएको थियो ।

उपचारका लागि अस्पताल जाँदा पनि निको नभएपछि विदेशमा बस्ने उनका श्रीमानले झा”रफुक गर्ने सुझाब दिएका थिए र पहिल्यैदेखी झा”रफुक गर्दै आएकी मुनाले फुलमायाको झा”रफुक गर्दै आएकी थिइन । तर, फुलमायाका बुबाले भने आफ्नी छोरीलाई बोक्सी म”न्त्र सिकाएर झन आ’क्रामक बनाउन लागेको भन्दै मान्छे बोलाएर कु”टपिट गरिएको खनाले बताइन । मुनालाई बोक्सीको आ’रोप लगाउँदै एलिसा ठकुरी, सुरेस तामाङ, राधिका मगर , अनिल आलेमगर, लक्ष्मी माया टिचे नाम गरेकी महिला, सुमन माझी, एलेन्द्र तामाङ, संजय बुढाथोकी, म्यारी गुरुङ्ग, गंगा गुरुङ्ग लगायतका अन्य व्यक्तिहरुले पनि कु”टपिट गरेको प्रत्यक्षदर्शीहरु बताउछन् ।

तरकारी किन्न गएकी मुनालाई फूलमायाको घरबाट शनिवार साँझ फोन गरेर बोलाएपछि मुना उनको घरमै पुगेकी थिइन । उनी घरमा पुगेपछि ‘हामी जय नारी महिला समूहका हौ । भन्दै एक हुल घरभित्र पसे । लगत्तै फूलमाया लगायतले मेरो घर भित्र आउने तिमीहरु को हौ भनेर ति महिलालाई बाहिर निकालिन् । मुनालाई पनि ड’र लाग्यो प्रहरीलाई खबर गरिन् । जव प्रहरी आयो घर बाहिर जम्मा भएका ‘जयनारी समुह’ले प्रहरीकै सा’मु’न्नेमा मुनालाई ला”त्तै ला”त्ताले भ’कुरे । प्र’हरीले हेरिमात्र रहेको प्रत्यक्षदर्शीको भनाई छ ।

पि’डित मुनाको टाउको काँध, ढाड, कम्वर र खुट्टामा चो”ट तथा नि’लडाम रहेको छ । उनलाई केही पुरुषहरुले पनि ला’त्तै ला’त्ताले हानेका कारण उनको मु,न्टो नै घुमाउन नमिल्ने भएको स्थानीय माया तामाङले बताइन् । उनका अनुसार सावित्री सुवेदीले सुकुम्वासी बस्तीमा पचास भन्दा बढि महिला जम्मा पारेर ‘जय नारी समूह गठन गरेकी छिन। सुकुम्बस्ती बस्तीमा नै बस्दै आएका अर्का टेकनाथ सापकोटाले पनि नि’मुखा भएका कारण मुनामाथी आ’क्रमण भएको बताउँछन् ।

उनलाई आज आ’क्रमण गर्नेले अरुलाई पनि यस्तै आ’रोप लगाउँदै आ’क्रमण गर्न सक्ने उनले सुनाए । ‘फुलमाया बिमारी भएको सबैलाई थाहा छ, उनी ल’ड्दै उ’फ्रिदै हिड्ने गरेका कारण उनी मुनाको झा’रफुक गर्न आएको सबैलाई थाहा छ । सापकोटा भन्छन् ‘मुनाले झा’रफुक गरे पनि फूलमायालाई अस्पताल पनि सुझाब दिएकी थिइन् । सञ्जीब दुलालले राजधानी डेलिमा लेखिएको छ ।

Leave a Reply