“आमा भोलि यो संसार छा’डेर जान सक्छु”भनेर टिकटकमा पोस्ट गरेको केहि घण्टा मै गयो ज्या,न

१५ जेठ,काठमाडौं-मानिसको आयू कति छ भनेर कसैले अनुमान गर्न सक्दैन। तर जीवनमा अनुमान गरेका केही कुरा आ’कस्मिक रुपमाया भवितब्य भएर हो पूरा हुने गर्छन् । यस्तै एक घ’टना धनगढीमा भएको छ । एक शिक्षिकाले टिकटकमा ‘ आमा भोलि यो संसार छा’डेर जान सक्छु’ भन्दै टिकटक बनाएर अपलोड गरिन् । दैवको नियति, त्यसको भोलिपल्टै उनले सन्सार छो’डेर गइन् ।

गत बैशाख १८ गते शनिबार सामाजिक सञ्जालमा ‘टिकटक’मा उनको एक भिडियो अपलोड भएको थियो । त्यस भिडियोमा उनी मास्क लगाएकी, बिरामी रथनकित देखिन्छन् । उनले बनाएको टिकटकमा भनिएको थियो ‘आमा धेरै थ कित छु, जिन्दगीदेखि । सायद अब बाँनच्न सक्दिँन होला यो स्वार्थी संसारमा । मलाई मा’फ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन ।’

त्यसकै भोलिपल्ट उनले फेरि थप एक भिडिओ अपलोड गरिन् । बिस्तरामै सुतिरहेको अवस्थामा उनले भन्दैथिन, ‘कोरोनाको महामारी दिनप्रतिदिन बढीरहेको छ। बोल्न मन छ भने आजै दिल खोलेर बोलौं, भोलि के थाहा यो सं’सार छा’डेर म पनि त जान सक्छु । तपाई पनि त जान सक्नुहुन्छ । २ दिन बाँचुन्जेल किन मिठो बोलेर नबाँच्ने, प्लिज मिठो बोल ।’

अर्कोदिन सोमबार उनले लुकेर आफ्नो छोराको भिडियो अपलोड गरेकी छिन् । त्यो भिडियोमा उनले लेखेकी छिन्, ‘मेरो छोराले पिठो मिचेको उसलाई थाहा नदिएर बनाएको भिडिओ ।’ यी तिन वटै भिडिओबाट सहजै अनुमान लगाउन सकिन्छ, कि उनी कोरोना सं’क्रमित हुन । उनले ती सबै भिडियो होम आइसोलेसनमा बसेको बेला बनाएकी थिइन् । अहिले ती सबै भिडिओमा ‘हा’र्दिक श्र’द्धान्जली’ लेखिएका कमेन्ट आएका छन् ।

कैलालीको गोदावरी नगरपालिकामा रहेको लोटसआई माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी मीना पाल बैशाख १९ गते कोरोना सं’क्र’मित बनिन् । केहीदिन वडा नम्बर १ अत्तरियामा रहेको घरमा आइसोलेट भएर बसेकी ३८ वर्षीया उनीलाई थाइराइडको समेत स’मस्या थियो । अवस्था ज’टिल बन्न थालेपछि पाललाई केहीदिन पहिले मालाखेती अस्पतालमा भर्ना गरिएको थियो ।

Leave a Reply