नर्सको घाटी न्या*केर झन्डै लियो ज्या,न,३ जना वि’रुद्ध ज्या’न मा’र्ने उद्योग अन्तर्गत मु’द्दा दर्ता

१५ जेठ,काठमाडौं- भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्यकर्मीमाथि आ’क्रमण गर्ने ३ जना वि’रुद्ध ज्या’न मा’र्ने उद्योग अन्तर्गत मु’द्दा दर्ता भएको छ । प’क्रा,उ परेका उनीहरुले अस्पतालमा कार्यरत एकजना नर्सलाई घाँ’टी च्या’पेर आ’क्रम,ण गरेको र अन्यलाई पनि साँ’घा,तीक आ’क्रम,ण गरेको अभियोग लगाउँदै बाँके प्र’हरीले ज्या’न मा’र्ने उद्योग अन्तर्गत मु’द्दा दर्ता गराएको हो ।

उनीहरु वि’रुद्ध जिल्ला अदालत बाँकेमा ज्या’न मा’र्ने उद्योग अन्तर्गत मु’द्दा दर्ता भएको बाँकेका प्र’हरी प्रवक्ता नायव प्र’हरी उपरिक्षक सुभास खड्काले बताए । उनीहरुलाई आजै प्र’हरीले अदालतबाट म्याद थप गराई अनुस,न्धान गरिरहेको डीएसपी खड्काले बताए । कोरोना संक्रमण भई भेरी अस्पतालमा उपचार गराईरहेका दाङका डिल्ली बहादुर रावतको बिहिबार राती मु’त्यु भएको थियो।

मृ’त्यु भएपछि मृ’तकका भाई मानबहादुर रावत र छोराहरु भरत राउत र लोकराज रावत समेतले अस्पतालका नर्सिङ स्टाफ सुदिक्षा गैरेको घाँ’टी च्या’पेर मा’र्न खोजेका थिए भने डा. चन्द्रप्रकाश शाहु, नर्सहरु बन्दना श्रेष्ठ र आश्वी,नी गुरुङलाई सां’घाती,क आ’क्रमण गरेका थिए ।

उनीहरु आ’क्रमण,कारीबाट ज्या’न जोगाउन बाथरुमको झ्याल फो’डेर पहिलो तलाबाट हा’म्फा’लेका थिए । स्वास्थ्यकर्मीमाथि आ’क्रम,ण गर्ने मृ’त,कका भाई तुलसीपुरका मानबहादुर रावत र छोराहरु भरत राउत र लोकराज रावतमाथि मु’द्दा दर्ता भएको र अ,न्यको खोजि भईरहेको डीएसपी खड्काले बताए ।एटिएम न्युज

Leave a Reply