भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि,यस्तो छ अवस्था

१५ जेठ,काठमाडौं- स्वास्थमा सामान्य समस्या देखिए पछि असपतालमा भर्ना हुनु भएका हाम्रा महागुरु कोच दिप श्रेष्ठलाई कोविड देखिए पछि उहाँ अहिले यो रोग सङ जुधी रहनुभको छ। सधै हामीलाई आ’त्मबल दिने संगीतका जिवत धरोहर महागुरु कोच दिपलाई शिघ्र स्वस्थलाभ को कामना! गायक एवं भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ । अन्य सहभागिलाई पनि कोरोना देखिएपछि यो गायन रियालिटी सोले गतसाता सो नै स्थगित गरेको थियो ।

यस्तै ,कोराना सङ्क्रमणबाट अकालमा ज्या,न गुमाएका सङ्क्रमितको शव व्यवस्थापनलाई सहज बनाइएको छ । भरतपुर महानगरपालिका,जिल्ला प्रशासन कार्यालय र कालिवहादुर गणका समन्वयमा श’व व्यवस्थापन हुँदै आएको छ । चितवन सहित छिमेकी जिल्लाका स’ङ्क्रमितको यहाँका विभिन्न अस्पतालमा उपचार हुन्छ । महानगरपालिकाको आ’पत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख बालकृष्ण थपलियाका अनुसार यही जेठ ६ गतेदेखि हालसम्म ७४ सङक्रमतिका श’व व्यवस्थापन गरिएको छ । तीमध्ये चार श’वको परिवारले भारलाग्ने भन्दै आफ्नै खर्चमा व्यवस्थापन गरेका छन् । ती मध्ये दुई श’व गाढिएको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार श’व वाहन, दाउरा र खाल्डो खन्नका लागि एक्साभेटरको व्यवस्थापनमा महानगरले सहयोग गर्दै आएको छ । लायन्स क्लवले थप एक श’ववाहन उपलब्ध गराएको छ । संघीय सरकारले श’वको व्यवस्थापन गर्ने भनिएको भए पनि तत्काल वजेटको नहुँदा महानगरपालिकाले खर्च गरेको उहाँले जानकारी दिनुभयो । यस अघि पनि एक्साभेटर भने महानगरपालिकाले उपलब्ध गराउँदै आएको थियो । वागेश्वरी स्थित नारायणी किनारमा श’व व्यवस्थापन गरिदैं आइएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले महानगरपालिका, कालिवहादुर गण र लायन्सको सहकार्यमा श’व व्यवस्थापन हुँदै आएको जानकारी दिनुभयो । श’ववाहन, दाउरा, खाल्डो खन्ने एक्साभेटर र श’वको ओ’सारपसारमा ती निकायले समन्वयात्मक क सहयोग गर्दैआएका छन् । खाल्डोमा नपुरेर जलाउनेले नजिकै रहेको वागेश्वरीवाट नदी किनारसम्म दाउरा लैजाने, चित्ता बनाउने र जलाउने काम भने मृ’तकका परिवारले आफ्नो संस्कार अनुसार गर्दै आएका छन् ।

Leave a Reply