दु:,खद खबर ! एम्बुलेन्सचालकले सेवा गर्दा पाएको मेवा,झन्डै गयो ज्या,न

१२ जेठ,काठमाडौं-नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्सचालक २८ वर्षीय लालबहादुर खत्रीमाथि कु,ट,पिट भएको छ । उनलाई रेसुंगा नगरपालिका– १ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले मंगलबार राति साढे ९ बजे कु,ट,पिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए । नयाँ पत्रिकामा लेखिएको छ । चालक खत्रीको टाउ,कोमा गम्भीर चो,ट लागेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रेफर गरिएको छ ।

कु,टपि,टमा संलग्न व्यक्तिको पहिचानपछि बिहानैबाट खोजीकार्य तीव्र पारिएको पाण्डेयले बताए । कोभिड– १९ को महामारीका वेला ज्या,न जोखिममा राखेर खटिएका एम्बुलेन्सचालकमाथि कु,टपिट हुनु निकै निन्दनीय विषय भएकोले अविलम्ब दोषीउपर कार,बाही गर्न संयुक्त एम्बुलेन्सचालक संघ गुल्मीका सचिव युवराज बस्नेतले बताए ।

उनले घट,नाको विषयमा संघमा अहिले छलफल भइरहेकाले दो,षीलाई कार,बाही नभए सोहीअनुसार आन्दोलन गर्ने बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति राजेन्द्र श्रेष्ठले घटनाको घोर भर्त्सना गर्दै संलग्नलाई तत्काल कार,बाहीको माग गरे ।

दिनरात कोभिडका बिरामी बोकेर गाउँ, सहर र अस्पताल दौडने एम्बुलेन्सचालकको सुरक्षाका विषयमा सरकार थप गम्भीर बन्नुपर्ने श्रेष्ठको भनाइ छ ।

Leave a Reply