महेश बस्नेतले गरे बाबुराम, उपेन्द्र र राजेन्द्रको यसरी भ,ण्डाफोर – हेर्नुहोस् भिडियो

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकार कमजोर नभएकोले बलियो बनाउनको लागि कुनै अतिरिक्त क्रियाकलाप गर्नुपर्ने अवस्था नभएको स्पष्ट पारेका छन् ।

समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवलाई अ,पहरण शैलीमा जनकपुरबाट काठमाडौं ल्याईएको आ,रोप लागेका तीनजनामध्ये एक जनामा उनको नाम मु,छिएको छ । उनीसँगै नेकपाका अर्का सांसद किसान श्रेष्ठको र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नाम सांसद अ,पहरण गरेको भन्ने आ,रोपमा मु,छिएको छ ।

नेता बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकार क,मजोर नभएको स्पष्ट पार्दै सरकारलाई बलियो बनाउनको लागि प्रधानमन्त्री ओलीले अतिरिक्त क्रियाकलपा गर्नुपर्ने अवस्था नभएको जि,किर गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले भने,”अर्को कुरा प्रधानमन्त्रीले अन्य पार्टीलाई विभाजन गर्ने तहको सोचाई सोचेर त्यसलाई हामीले जिम्मा दिनुपर्ने अवस्थापनि होईन् । किनभने आज नेकपा स्पष्ट बहुमतका साथ, शा,नदार बहुमतका साथ चलिरहेको अवस्थामा, कोरोना भाइरसविरु,द्धको अन्तर्राष्टिय अभियानमा नेपालले प्रभावकारी भूमिका खेलिरहेको अवस्थामा यो सबै का,ल्पनिक कुराहरु हुन् ।”

घ,ट्नाहरु प,र्दाफास भैसके, कसरी काल्पनिक हुन्छ भनेर पत्रकार धमलाले प्रतिप्रश्न गरेपछि बस्नेतले यसरी प्रष्ट्याए,”उहाँका नेताहरुको असन्तुष्टि, त्यो असन्तुष्टि व्यापक रुपमा झाँ,गिदैछ । र, त्यो झाँ,गिएका असन्तुष्टिहरु कहाँ गएर पोखिने ? अथवा त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने सन्दर्भमा त्यहाँका सांसदहरुले, त्यहाँका माननीय सदस्यहरुले हामीलाई एउटा साथीको नाताले कतिपय कुरा सेयर गरेको सन्दर्भ, र, उहाँहरु नेपालको राजनीतिक भविष्यलाई आँ,कलन गरिरहँदा नेपाल कम्युनिष्ट पार्टीका नेताहरुसँग सहकार्य गर्न चाहेका आदि, ईत्यादि कुरा भैसकेपछि हामीले उहाँहरुसँग एकखालको सल्लाह गर्ने, गफ गर्ने, राजनीतिक अ,न्तरक्रिया गर्ने कुरालाई अगाडि बढायौं । हामी उहाँहरुसँग तीन चार महिनादेखि नै कुराकानी गर्ने, छलफल गर्ने गरिरहेका थियौं । यो चाहीँ प्रधानमन्त्रीको नि,र्देशनमा होईन । यो चाहीँ उहाँहरुको चाहना र हाम्रो बीचमा भएको छलफल हो ।”

बस्नेतले मन्त्री बन्नको लागि अ,पहरण गर्नुपर्छ र ? भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए । उनले भने,”त्यो किन गर्नुपर्यो ? प्रधानमन्त्रीको पार्टी आज अ,ल्पमतमा छ र ? अविश्वासका प्रस्ताव आएको छ र ? यस्ता हावा कुरा गर्दै प्रो,पागाण्डा बनाउने ? सवाल के हो ? भने त्यहाँ मधेशवादी दलका नेताहरुलाई भित्तामा पुर्याउनेहरुलाई नेकपामा ल्याउने हिसाबले एउटा राजनीतिक नेतृत्वले प,हलकदमी गर्दैन् ?”

बाँकी भिडियो हेर्नुहोस

Leave a Reply