खुमन अधिकारी र शिलु भट्टराईको अहिलेसम्म कै उत्कृष्ट दोहोरि“आउन खेलम”(भिडियो)

काठमाडौं। नेपालि गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेका बेला लोकप्रिय गायक खुमन अधिकारि र शिलु भट्टराईको स्वरमा शुबास केसीको शब्द तथा खुमन अधिकारीको संगीतमा“आउन खेलम”सार्वजनिक भएको छ । आशिस अभिरलको एरेन्ज रहेको गितको म्युजिक भिडियो निर्देशन देबेन्द्र कुवरले गर्नु भएको छ ।

म्युजिक भिडियोमा पछील्लो समय नेपालि सांगीतिक बजारमा तथा सामाजिक संजाल टिकटकमा भाईरल स्मारिका ढकाल, समारिका ढकाल,जिबेश गुरुङ,लोमश शर्माको अभिनय रहेको छ । लाईभ दोहोरि गायिका आयुषा गौतम,रविना बजगाई,बिशेष मगर र सायन आचार्य सहितका बालकलाकारको अभिनय रहेको छ ।

एस थ्रीके ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियो प्रकाश खडकाले छायांकन गरेको म्युजिक भिडियो सम्पादन भने बिकाश ज्ञवालीले गरेका छन् । हेर्नुहोस भिडियो :

Leave a Reply