चौतर्फी चर्चा बटुल्दै रचना रिमालको स्वरमा रहेको गित‘तिम्रै झल्को’(भिडियो)

काठमाडौ,पछिल्लो समय सांगितिक क्षेत्रमा चर्चामा मिठो स्वरले चर्चा कमाएकी रचना रिमाल,रेखा जोशी ओम सुनार र टेकेन्द्र शाहको स्वरमा‘तिम्रै झल्को’केहि महिना अगाडी सार्वजनीक भएको थियो । गीतले निकै चर्चा बटुलेको छ भने छोटो समयमा नै ८ लाख भन्दा बढी दर्शक स्रोताको नजरमा पुगिसकेको छ । हुन् त् पछिल्लो समय रेखा जोशी रचना रिमालका स्वर बद्ध गितले निकै नै चर्चा बटुलिरहेका छन् ।

पदमा लक्ष्मी शाहको शब्द कलेक्सन रहेको गीतको संगीत भने ओम सुनारले गरेका हुन् । यो कभर गीतको म्युजिक भिडियो छायांकन तथा निर्देशन राम कुमार केसीले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन् भने म्युजिक भिडियो स्वयम् गायक गायिका देखा परेका छन् । सामाजिक सञ्जाल टिकटकमा पनि उत्तिकै लिकप्रिय रहेको छ । म्युजिक भिडियो लाईमलाईट नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । हेर्नुहोस भिडियो ।

Leave a Reply