‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’चौतर्फी चर्चा बटुल्दै(भिडियो)

काठमाडौँ-नेपालि गित संगीतको बजारमा एक अप्छी अर्को गित बजारमा आउने क्रममा अजय कार्कीको शब्द तथा संगीतमा ‘ब्याकुली,गीतको म्युजिक भिडियो एमएमएस इन्टरटेन्मेन्टको अफिसियल युटुबबाट सार्वजनिक भएको छ । लोकप्रिय गायिक मेलिना राई, एलिना चौहान,अजय कार्की र अभिनाश थापा मगरको स्वर रहेको छ ।

रामकुमार केसीले छायांकन तथा निर्देशन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । राजिव सुनारको कोरियोग्राफि रहेको म्युजिक भिडियोमा पल शाह,उषा उप्रेति,सुप्रिया खनाल र रञ्जित सिंजाली मगरलगायतकोे नृत्य तथा अभिनय रहेको छ । यतिबेला लगभग १ लाख दर्शक स्रोताको नजिक पुगिसकेको छ ।
भिडियो हेर्नुहोस् :

Leave a Reply