कोरोना संक्रमित १८५ को मृ,त्यु

१० जेठ,काठमाडौं:पछिल्लो २४ घन्टामा मुलुकमा ७ हजार ४२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले थप ७ हजार ४२५ जनामा संक्रमण पुष्टि गरेको हो। जम्मा २० हजार ४५३ नमूना परीक्षण गराउँदा ७ हजार ४२५ जनामा संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घन्टामा ७ हजार १३५ जना कोरोनामुक्त भएका छन्।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबा थप १८५ जनाले ज्या,न गुमाएका छन्। हाल १ लाख १५ हजार ४४७ जना कोरोनाका सक्रिय संक्रमित छन्। क्वारेन्टाइनमा ९२४ जना रहेका छन्।

Leave a Reply