“धोकेबाज”को चर्चा सेलाउन नपाउदै”अभागी”सार्वजनिक

काठमाडौं – नेपालि गीत संगीतमा बजारमा एक पछी अर्को गित आउने क्रमा एलिना चौहानको स्वरमा कार्कि जी(सुबास)को संगीतमा कार्कि जि(सुबास)र लक्ष्मि गैरेको सयुक्त शब्द सृजनामा केहि समय अगाडि बजारमा आएको आम दर्शक स्रोताको मन जितेको “धोकेबाज”गितको चर्चा सेलाउन नपाउदै”अभागि”धोकेबाज २ सार्वजनिक भएको छ ।

जिबन बडुको संगीत एरेन्जमा बिक्रम चौहानको निर्देशन दिपक गिरिको छायाँकनमा मिलन बिश्वकर्माले म्युजिक भिडियो सम्पादन गरेका हुन् भने म्युजिक भिडियोमा कार्कि जी(सुबास),एलिना चौहान र बादल सिङ ठकुरी लगायतका कलाकारको अभिनय रहेको छ । म्युजिक भिडियो नमस्ते प्लसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply