सामाजिक सञ्जा लमा भाई,रल अश्लि*ल भिडियो,आमा छोरीले गरे आ,त्मह,त्या

११ जेठ,काठमाडौं-पछिल्लो समय हाम्रो समाजमा बि(क्रित फैलिदै गएको छ । कतिपय ह,त्या, बला‘त्का र, तथा अन्य घ टनाहरु दिनप्रति दिन देखिदै गएका छन् । त्यस्तै, इन्टर नेटमा २२ वर्षीया छोरीको अ श्लि’ल भिडियो भाइ रल भएपछि ४० वर्षकी आमा र उनकी छोरीले आ त्म ह त्या गरेका छन् । छोरीको अश्लि ल भिडियो भाइ रल भएपछि बुधबार भारतको गोन्डा जिल्लामा आमा छोरीले आ’त्म ह‘त्या गरेका हुन् ।

भारतीय प्र हरीका अनुसार इन्टरनेटमा भाइरल भएको छोरीको भिडियोले गर्दा उनीहरू त ना’वमा पुगेका थिए । ती आमाछोरीले गोन्डाको नग्र सेन गाउँमा भएको हो । एक जना गाउँलेको भनाइ अनुसार भाइ रल भएको भिडियोमा भएकी युवती विवाहित थिइन् । विवाहीत महिलालाई पूर्व प्रेमीले लगातार दु‘र्व्यव’ हार गरिरहेका थिए । प्रहरीले यी दु र्व्य व हा’र गर्ने व्यक्ति सत्यम रहेको पुष्टि भएको छ ।

प्रहरीका अनुसार अभियुक्तले ती युवतीको अश्लि’ल भिडियो उनका श्रीमानलाई पठाए र इन्टरनेटमा भाइ रल बनाइदिए । भिडियो भाइरल भएपछि बिहीबारको दिन आमाछोरी दिनभर बाहिर निस्किएनन् । त्यसपछि गाउँलेहरूले घरमा हेर्दा झु ण्डि’रहे को अवस्थामा फे’ला परेका थिए । प्रहरीका अनुसार अभियुक्तले मृ त क युवतीलाइ विवाह पहिलेको सम्बन्धबारे सबै बताइदिने भन्दै ध(म्क्या(इरहेका थिए ।

सत्यमले युवतीलाई प्रेम(सम्बन्धको बेला बनाएको भिडियो दखाउँदै उनीसँगै बस्न भन्दै ब्ल्या ‘क’मेल गरेका थिए । तर, पि’डीतले सत्यमको कुरा अस्वी’कार गरेपछि उनले भिडियो भाइ,रल बनाइदिए । यो समाचार हिमालय दैनिकबाट साभार गरेका हौ ।

Leave a Reply