१५ महिनादेखि अष्ट्रेलिया गएकी युवती काठमाडौं होटेलमा भेटिन झुण्डिएको अवस्थामा

१० जेठ,काठमाडौं- काठमाण्डौँको सुन्धारामा रहेको होटल प्रेसिडेन्टमा एक महिलाको श,व फेला परेको छ ।विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा रहेको भनिएकी रजनी गुरुङ मिति २०७८ जेठ ८ गते होटलको कोठामा रहेको शिलिङमा झु,ण्डीएको अवस्थामा उनको श,व फेला परेको प्रहरीले बताएको छ । महानगरिय प्रहरी परिसर काठमाण्डौका प्रवत्ता रमेश कुमार बस्नेतले बताए अनुसार पोखरा घर भएकी उनी मृ,त अवस्थामा फेला परेकी हुन् ।

हाल उनको शवलाई अभिभावकको उपस्थितीमा पोष्ठमाटमका लागी पठाइएको बस्नेतको भनाई छ । मृ,तक गुरुङको मृ,त्यु कसरी भयो भन्ने बारेमा पोष्टमाटम पछि मात्रै बताउन सकिने बस्नेतले बताएका छन् । स्रोत:उमङ्ग खबर (लेखिएता पनि हामीले यो समाचार साझा सञ्जालबाट लिएका छौ )

Leave a Reply