छोरा समान केटासँग फरार सुमि राजबंशी भेटिन यस्तो अवस्थामा,भयो चर्काचर्की(भिडियो)

९ जेठ काठमाडौं । पछिल्लो समय कोरोनाको माहामारी एका तिर भएकै बेला बिभिन्न बिकृति घटिरहेका छन् । हाम्रो समाजमा आजभोली श्रीमान्बाट श्रीमती श्रीमातीबाट श्रीमान् पिडित भएका घटना दिन प्रतिदिन सामाजिक सन्जालमा भाईरल बनिरहेका छन् । श्रीमतीबाट धोका खानेको क्रम निकै नै बढिरहेको छ । यस्तै घटना घटेको छ झापाको दमकमा पनि घटेको छ ।

केहि दिन अगाडी श्रीमती जायजथा सम्पति लिएर अर्कै पुरुषसंग गएको भनेर श्रीमान् मिडियामा आएका थिए । झापा दमक निबासी सुमी राजबंशी आफ्नै छोरा उमेर सामानको व्यक्तिसँग फरार हुनु भएको घटना बाहिर आईसके पछी एक कान दुईकान मिडिया छाएको थियो । दुई तोला सुन र ८० हजार बराबरको पैसा लिएर भागेकी थिइन् ।

उनका श्रीमान् राजकुमार राजबंशी मिडियामा आएका थिए । सो घट,ना बाहिर आएको हप्तादिन पछी आज सुमी राज बंशी र सो भगाएर लिने व्यक्ति आज मिडियामा आएका छन् । युवा मन नेपालले तयार पारेको हेर्नुहोस यो भिडियो रिपोर्ट ।
भिडियो :

Leave a Reply