अन्ततः टिकेन डि.आर सुजन र अन्जलीको सम्बन्ध,छोडेर गईन यस्तो अवस्थामा

काठमाडौं । कोरोनाको बिकृति एका तिर छदै च तर पनि मान्छेका सामस्या एकातिर रहेका छन् । मानिसलाई जे जति जाथा भएता पनि मानिसको जिबनमा उतार चढाब भने भैरहन्छ । दुख पिडा अनिक कुराले झेलिएको जिबनमा कति खेर के हुन्छ कसैलाई थाहा समेत हुदैन । मान्छेले जिबनमा अनेक प्रकारका भोगाई भोगेका हुन्छन । सुखमा साथ् सबैले दिन्छन ।

जब मान्छेलाई दुख पर्न शुरुहुन्छ । सबै टाढीन्छन । सम्हाल्ने भन्दा भीरबाट घच्टने धेरै हुन्छन । अझै भन्दा नजिकका आफन्त पनि टाढा भएर जान्छन । पछिल्लो समय अझै मान्छेहरु पैसा मुखी बनेका छन् । हुन् त् पैसा साबि चिज पनि त् हैन नभएर पनि हुदैन पनि । यस्तै छ हाम्रो समाजमा चलेको नियति । हरेक कुराले मान्छेलाई पिरोल्दै गए पछी कसैले कसैलाई हेर्दैनन् पनि । हरेक मान्छेको जिबनमा एउटा कुराको जहिले महत्व हुन्छ । उनी हुन् आमा । आमा बिनाको जिन्दगि अपुरो रहन्छ ।

जस्तो सुकै अवस्थामा पनि अन्तिम घडीसम्म छोराछोरीको लागि आमाबुवाको साथ् रहिरहन्छ । एउटा श्रीमान् बिरामी हुदा स्याहार गर्न सक्दिन भनेर श्रीमती छोडेर गएको यो भिडियोमा पारिबारिक परिबन्धनलाई देखाईएको छ । अन्जलीलाई मुख्या पात्रको रुपमा उभ्याईएको छ । घरमा श्रीमान् बिरामी हुदा अन्जली घर न आउने निधो गर्छिन । बिरामी श्रीमान्लाई अन्तिममा दुख लुकाएर भएता पनि आमालाई सुझाई बुझाई गर्छिन । यो त् एउटा उदाहरण मात्र हो समाजको लागि भने यो यथार्थ घटना हो । डी.आर सुजनको निर्देशन तथा परिकल्पना लेखनमा तयार पारेको हेर्नुहोस यो धुन नेपालको युटुब च्यानलमा रहेको समसामयिक घटनामा आधारि भिडीयो”दुखेको मन”भिडियो ”

Leave a Reply