प्रहरी कै अगाडी कुटा*कुट ! पर-पुरुषसँग लागेको भन्दै घरबाट सासुले निकालिन बुहारीलाई

६ जेठ,काठमाडौं-अहिले नेपालमा श्रीमान श्रीमती बीचका धेरै घट,नाहरु बाहिर आइरहेका छन् । झापाको दमकमा २ जना युवतीको झग,डा भएको छ । पि,डित युवतीले मलाई बिभिन्न आ,रोप लगाएर मेरो घरमा सुनाई दिएपछि घरबाट सासुले निकालेको बताएकी छिन । घर बनाउने लेभर काम गर्दै आएकी युवतीलाइ घरबाट निकालेपछि दु:ख ब्यक्त गर्दै न्याय खोजिरहेकी छिन ।

आफु कुनै केटासंग नलागेको तर मेरो सासु आमालाई झापा दमककै एक युवतीले आफ्नो श्रीमानसंग लागेको र अन्य संग पनि सम्ब,न्ध छ भन्दै आ,रोप लगाएपछि यस्तो अवस्था आएको हो । सत्य कुरा के के हो भनेर बुज्न आफ्ना माइतीसम्म आएका थिए ।

आरो,पित युवतीको घरमा जाँदा एकअर्का बीच हात हाला-हाल भएको हो । फास्ट अनलाइन टिभीले तयार पारेको हेर्नुहोस यो भिडियो रिपोर्ट :

Leave a Reply