लमजुङ्गका कोरोना सं’क्रमि’त गुरुङको मृ’त्यु

काठमाडौँ – बेलायतमा कोरोना सं’क्रमि’त अर्का एक नेपालीको मृ’त्यु भएको छ । कोरोनाबाट आइत बहादुर गुरुङको बुधबार बिहान मृ’त्यु भएको हो ।

लम्जुङ आमाडाडा पुरोना गाउँबाट पोखरा बसाई सरेका ४८ बर्षीय गुरुङ केही बर्ष हङकङ बसेर बेलायत गएका थिए ।

गुरुङको उपचारका क्रममा बिहान ३ बजे लण्डनको नर्वीक पार्कमा निधन भएको तनहुँ समाज यूकेका अध्यक्ष लेख गुरुङले बताए।

मुटुको स’मस्या रहेका गुरुङको केही समय पहिले मु’टुको शल्यक्रिया भएको थियो। सास फेर्न अफ्ठारो भएपछि गुरुङलाई अस्पताल भर्ना गरिएको र पछिल्लो समय भेण्टिलेटरमा राखी उपचार हुँदै आएको थियो।

Leave a Reply