काठमाडौं घट्यो यस्तो नसोचेको घटना,प्रेमिकाको कोठामा नाटकीय शैलीमा केटाको मृ,त्यु(भिडियो)

काठमाडौं । विश्वभरी फैलिएको कोरोनाको माहामारी एकातिर छदै छ भने अर्को तिर समाजमा चरम घट,ना घटि,रहेका छन् । लगडाउनको उल्घंन गर्दै समाजमा दिन प्रतिदिन घट,ना घटि,रहेका घट,ना समाचारमा बाहिर आएका छन् । देश अहिले विषम परिस्थिति रहेको बेला कारुणिक पीडादायी घटना बाहिर आएका छन् । एकातिर कोरोना संक्रमित भएर मान्छेको ज्याम गएका छन् भने अर्को तिर ह,त्या,आत्मह,त्याले उग्र रुप लिएको छ ।

यसै सन्दर्भमा काठमाडौंको नयाँ बजार स्थित एक घरमा प्रेमी मृत फेला परेका छन् । केशब राना मगर गरेका व्यक्ति आफ्नै प्रेमिकाबाट मारेको आफन्तको भनाई रहेको छ । २४ बर्षिय रानामगर केटिसमक्ष लसपस भएको कुरा आफन्तले जानकारी दिएका छन् । राना मगरको मृत्यु हुनु भन्दा पहला राना मगरको आमालाई फोनमा धम्कि दिए समेत कुरा जानकारी दिएकी छन् । दिनरात फोनमा सताउने लागेको कुरा एक अन्तर्वार्तामा मृतकको आमाले बताएकी छन् ।

अनेक बाहाना बाजी बनाएर धम्कि दिने गरेको बताएकी छन् । युवती तास खेलेर रमाउने खालको हो । काम काज नभएकी सो युवती तास खेल्ने र रक्सि खादै हिड्ने रहेको एक मृतकका साथीले भनेका छन् । गुड टिभीले तयार पारेको हेर्नुहोस यो भिडियो !

Leave a Reply