वाग्लेका योजनाकार यिनै हुन् ढुण्डी,यौनधन्दा देखि ………सम्म सत्य रहेछ ।

२७ बैशाख,काठमाडौं । बढिरहेको विश्वव्यापी कोरोना एका तिर छदै छ भने अर्को तिर बिकृति झन् झन् बढिरहेको छ  । बढ्दै गएको सामाजिक विकृ,तिले राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायत सबै क्षेत्रमा नका,रात्मक असर गरेको छ । यसले देशमा असमानता मात्र बढाएको छैन असहि,ष्णुता, हिंसा, द्व,न्द्वसमेत बढाएको छ । अन्तर्राष्ट्रिय तहमा नेपाललाई हेर्ने दृष्टिकोण नका,रात्मक बनेको छ । हामीलाई असभ्य रूपमा हेर्ने गरेको पाइन्छ । समतामूलक समाज निर्माण गर्न यस्ता कुसं,स्कार र कुसं,स्कृति बाधक बनेका छन् । ठूलो संख्यामा युवाहरू सामाजिक विकृ,तिका सिकार बनेका छन् ।

यी कुप्रथाहरूले मानिसका रूपमा जन्मेकाहरूलाई मानिस बनेर स्वतन्त्र र आत्मसम्मानपूर्वक बाँच्न दिएको छैन । हाम्रो वि,कृत सामाजिक चिन्तन प्रणालीले सामाजिक विभेद र शोषणको दुस्चक्र मात्रै चलाइरहेको छैन राजु सदा, नवराज विकलगायत हजारौँ निर्धा र निमुखाको नरसंहारसमेत गरिरहेको छ । यसै सन्दर्भमा स्याङ्जा जिल्लाबाट कल्पना केसी नाम गरेकी एक महिला गण्डकी छटकेको अफिससम्म आईपुगेकी छन् । श्रीमान भने चितवनको कारागारमा जब,रजस्ती कर,णीको मुद्दा खेपिरहेका छन् । बयान फेर्दिने भन्दै आएको नारायण पौडेलले पैसा माग गरेको आ,रोप लगाएकी छन् । गाडी र जग्गा साटासाट गर्ने बेला भएको बिबाद अझै टुंगिएको छैन । झन् जागिदै गएको छ । नारायण पौडेलको श्रीमतीलाई करणी गरेको आरोप कल्पना केसीको बुढालाई लगाएका रहेछन ।

कल्पना केसीको बुढाले म्यासेजबाट नारायण बाग्लेकी श्रीमतीलाई पठाएका आरोपमा यतिबेला कारागार बास भएका रहेछन । कल्पना केसीले मेरो बुढा माथि लगाएको यो गलत आरोप हो । मेरो बुढालाई फ़साईएको हो । पैशा तिर्नु पर्ने भएको कारणले नारायण वाग्लेले फ़साईएको हो । सो म्यासेजमा हेर्न सम्म न सकिने म्यासेज पठाएका रहेछन । म्यासेजमा यैन्सम्पर्क गरे देखि नाङ्गो भिडियो पठाउछु जस्ता घिन लागो म्यासेज गरेका रहेछन । अपिल त्रिपाठीले गण्डकी छटकेमा तयार पारेको भिडियो बाहिर आईसके पछी मेरो दोष केहि छैन मैले मेरै पैसा लिनु पर्ने छ मलाई नै नराम्रो बनाउदै आएका हुन् भन्ने बोलीबचन नारायण वाग्लेले दिइसके पछी फेरी अर्को भिडियो पोखरा भ्वाईसले तयार परेको छ ।

नारायण वाग्ले बिरुद्दका मोबाईल म्यासेज,बोलेको समेत भिडियो बाहिर आईरहदा मैले बोलेकै होईन भनिरहदा सोहि केशमा साची सर्जिमी बसेका एक व्यक्ति मिडियामा आएका छन् । गण्डकी छटकेले जति देखेको प्रमाण थियो त्यो सबै नारायण बाग्लेले गरेको हो भनेर भ्वईस अफ पोखराको एक अन्तरवार्तामा भनेका छन् । सृजना र नारायणको साबि झुठको खेति हो भन्दै योजनाकार ढुण्डी नामले चिने व्यक्ति मिडियामा आएर बोले पछी सबै कुराको पर्दाफास भएको छ । भ्वाईस अफ पोखराले तयार पारेको हेर्नुहोस यो रिपोर्ट ।
भिडियो :

Leave a Reply