मुख्य समाचार

मनोरन्जन

लोकप्रिय समाचार

भाईरल सम्झना राउटे बस्तीमा बनायो यस्तो निति

७ असार,काठमाडौं-कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि एकीकृत नीति ल्याउने तयारी गरेको छ । जंगलमा फिरन्ते जीवन विताउने राउटे...

दीपक मनाङे र प्रचण्डको गोप्या भेटवार्ता

७ असार,काठमाडौं-गण्डकी प्रदेशका मन्त्री दीपक मनाङे ९राजीव गुरूङ०ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेका छन्। आइतबार साँझ...

शान्तिश्री र कुशल बेल्बासेको स्वरमा सारिका केसिको कारुणिक अभिनयमा”सानी माया”सार्वजनिक(भिडियो)

काठमाडौं-नेपालि गित संगीतको बजारमा एक अप्छी अर्को गित बजारमा आईरहेका बेला पछिल्लो समयका लोकप्रिय सर्जक तथा गायक कुशल बेल्वासे र...

जस्तोसुकै हालतमा २ हप्ता भित्र कर तिर्नुपर्ने,यस्तो छ सरकारको निर्णय

७ असार,काठमाडौं – सरकारले २०७७ चैत र २०७८ बैशाख महिनाको कर तिर्ने समयबारे अर्को सूचना निकालेको छ । आन्तरिक राजस्व...

ज्वाला संग्रौला सहित ३ जनालाई प,क्राउ,अनुस!न्धान गर्दै

७ असार,काठमाडौं – नेपाल प्रहरीले समाजसेवी तथा सामाजिक अभियान्ता ज्वाला संग्रौला सहित ३ जनालाई प,क्राउ गरेको छ । प्रह!रीमाथि दुर्व्य!वहार...

काठमाडौंमा सुन देखि नुनसम्मका पसल खोलिने

७ असार,काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरूले १ हप्ता निषेधाज्ञा थपेका छन् । काठमाडौं उपत्यकाका ३ जना प्रमुख...

प्रचण्ड,नेपाल र भट्टराईबीच गोप्या भेटवार्ता,गरे यस्तो सहमति

७ असार,काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनका नेताहरूले बैठक गरेर प्रतिगामी कदम...

कोरोना संक्रमणसर कम भैरहेकै बेला फेरी भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन

७ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ...

उपत्यकामा निषेधाज्ञा : सार्वजनिक सवारी अझै एक साता नचल्ने,सरकारले गर्यो यस्तो निर्णय

७ असर,काठमाडौं । उपत्यकामा पुनः थप एक साता निषेधाज्ञा थप गरिए पनि निषेधाज्ञामा पसलहरु खोल्न पाइने निर्णय भएको छ।आइतबार उपत्यकाका...

भगवानले हामि सबैको कल्याण गरुँन, हेर्नुहोस् असार ७ गते सोमबारको राशिफल

आज श्री शाके १९४३ बि।स।२०७८ साल असार ७ गते सोमबार इश्वी सन २०२१ जुन २१ तारीख जेठ शुक्लपक्ष एकादशी तिथी...